अहिलेका


एकीकृत समाजवादीको स्थायी कमिटी वैठक बस्ने

जनकपुरधाम, २६ कात्तिक ।


नेकपा एकीकृत समाजवादी को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।

वैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको वैठकबाट कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको वैठकका एजेण्डा तय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने उनले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!