अहिलेका


एसिड पीडित खातुनालाई प्रदेश सरकारको पाँच लाख रुपैयाँ

जनकपुरधाम, ९ कार्तिक ।

पर्साका एसिड पीडित मुस्कान खातुनालाई थप उपचारका लागि प्रदेश २ को सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को मंगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेकी मुस्कानलाई थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई रहत स्वरुप पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!