अहिलेका


औषधोपयोगका लागि गाँजा खेतीको कार्यविधि बनाउँदै सरकार

काठमाडौं, २४ माघ ।


ओखतिमूलो उत्पादन गर्ने प्रयोजनका लागि गाँजा खेती गर्न सकिने गरी संघ सरकारले कार्यविधि तयार गरिरहेको छ ।

संघीय गृह मन्त्रालयका अनुसार औषधिका लागि प्रयोग हुनेगरी गाँजा खेती गर्न कार्यविधि ल्याउने तयारी भइरहेको छ । यसका लागि आगामी ६ महिनाभित्र कार्यविधि ल्याइनेछ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि कार्यविधि बनाइरहेको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!