अहिलेका


कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार

पुस ८,

 

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!