एजेन्सी
बलिउड फिल्म इन्डस्ट्रीकी देसी गर्ल प्रियंका चोपडाले फैन्ससँग खुसी साझा गरेकी छिन् ।
चोपडाले दिपावलीका अवसरमा आफ्ना सुन्दर, मनमोहक र आकर्षक तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै फैन्सहरूलाई आनन्द लिने क्षण बाँडेकी हुन् ।
दिपावलीका तस्बिरमा चोपडा ८० हजार भारतीय रुपैयाँ मूल्यको लेहेंगा पहिरेकी छिन् ।
चोपडाका केही तस्बिर
