अहिलेका


टिपरले जनकपुरमा लियो फेरि ज्यान

जनकपुरधाम, १० असोज ।
जनकपुरधामको पिराडीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा आइतबार अपराह्न एकको ज्यान गएको छ ।


जनकपुरबाट ढल्केवरतर्फ जान लागेको ना.७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालक आनन्दकुमार साहको ज्यान गएको हो ।

घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपर पूर्ण रूपले क्षतिग्रस्त भएको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!