अहिलेका


ट्रक दुर्घटनामा एकको मृत्यु

 

मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।कार्की गाडीधनी हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!