अहिलेका


देउवा र मोदीले गरे जनकपुर रेलको उद्घाटन

जनकपुरधाम, १९ चैत ।
भारतको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलको शनिबार संयुक्त रूपले उद्घाटन गरेका छन् ।


नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तापछि उनीहरूले त्यहीँबाटै रेल उद्घाटन गरेका हुन् ।
जयनगर–जनकपुर–कुर्था रेलसेवा आइतबारबाट दैनिक दुईपटक चल्नेछ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!