जनकपुरधाम, २८ कात्तिक ।
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र छोडेका नेता रामचन्द्र झालाई सचिवालय सदस्यमा मनोनित गरेको जनाइएको छ ।
नेता झा औपचारिक रुपमा धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियामा भव्य समारोह वीच समाजवादीमा प्रवेश नै गरेका छैनन् । केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले झा लाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमाले छाडेका डा.वंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।
