अहिलेका


माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी पार्टी कार्यालयमा


९ पुष

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । यही पुस ११ र १२ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय सम्मेलनका बारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरू सहभागी रहेको बताइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!