अहिलेका


पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

पुस ६,

पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।चन्द्रमोहन भने २ हजार १३८ मतसहित तेस्रो सर्वाधिक ल्याएर केन्द्रीय सदस्य बनेका छन् । मधेसीतर्फ केन्द्रीय सदस्य जित्ने शेखर कोइराला प्यानलका उनी एक्ला हुन्

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!