अहिलेका


प्रेस सेन्टर धनुषा अध्यक्षमा मण्डल

जनकपुरधाम, १३ कार्तिक ।

प्रेस सेन्टर नेपाल धनुषाको दोश्रो अधिवेशनबाट अध्यक्षमा सञ्जिव मण्डललाई सर्वसम्मतिले चयन गरिएको छ ।


शुक्रबार अबेर राति सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट मण्डलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

उपाध्यक्षमा रामएकवाल महरालाई चयन गरिएको अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष बिएम खनालले जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!