अहिलेका


महोत्तरीमा महिलाको रहस्यमयी हत्या

जलेश्वर, २८ असोज ।
महोत्तरीको मडईमा बिहीबार राति हमर प्रहार गरी एक महिलाको हत्या गरिको छ ।

मडई गाउँका बासिन्दा लालकिशोर झाकी श्रीमती शीलादेवी झालाई हम्मर प्रहार गरी हत्या गरिएको हो । हत्यामा संलग्न भएकाहरूका बारेमा नखुले पनि हत्यामा प्रयोग गरिएको हम्मर घटनास्थलबाट बरामद गरिएको छ ।

महोत्तरीका एसपी दिनेश आचार्यले घटनामा संलग्न भएका आरोपमा कोही पक्राउ परेका छैनन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!