अहिलेका


मुहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा

जनकपुरधाम, २ कार्तिक ।

सरकारले मुहम्मद जयन्तीको अवसरमा मंगलबार मुस्लिम समूदाय सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्ती (१४९६) को अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश २ को सरकारले समेत प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै आज मंगलबार सार्वजनिक विदाको घोषणा गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा यो दिवस मनाउने गरिन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!