अहिलेका


मोरंग स्थित सिटिजन्स बैंकमा गोली चल्दा एक घाइते

विराटनगर २५ असोज ।

मोरंगको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएको मोरंग प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीनजनालाई पक्राउ गेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!