अहिलेका


राजकुमार लेखीले छाडे लोसपा

काठमाडौं, १४ असोज ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन् ।


लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गर्दै थारु नेता लेखीले लेखेको पत्रमा नयाँ राजनीतिक यात्राको थालनी गर्नुपरेकाले लोसपाबाट राजीनामा गरेको बताएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!