अहिलेका


राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा

जनकपुरधाम, १३ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा उठाउने भएको छ । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले आज काभ्रेमा आयोजित एक कार्यक्रममा पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाको माग अघि सार्ने बताए ।

अध्यक्ष राणाले धर्मनिरपेक्षता जनताको माग नभएको दाबीसमेत गरे । उनले ‘८१ प्रतिशत जनता हिन्दु भएको र परम्परागत धर्म मान्ने ९४ प्रतिशत पुग्ने भन्दै संविधानमै हिन्दुराष्ट्र हुनुपर्ने माग गरे ।

राष्ट्रप्रमुखले पार्टीको एउटा गुटका रूपमा काम गरेको भन्दै अध्यक्ष राणाले ‘राष्ट्रप्रमुख’ का रूपमा राजसंस्था रहनुपर्ने बताए ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!