अहिलेका


जसपा मधेश समितिका मुखिया फेरि विजय बने


जनकपुरधाम, २४ असोज ।

जसपा नेपालको जारी मधेश समिति समायोजन बैठकले अध्यक्षमा फेरि विजयकुमार यादवलाई छनोट गरेको छ ।

लक्ष्मिनिया गाउँपालिका स्थित होटेल बाबाको ढावामा शनिबारबाट जारी बैठकले प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादवलाई पार्टीको मधेश समितिको मुखिया चयन गरेको हो ।

बैठकले १५१ जना सदस्य समेत छनोट गरेको छ ।
सदस्यहरुलाई अहिले पदाधिकार दिइएको छैन ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!