माघ २० गते : सिरहामा जनमत पार्टीका १३ जना कार्यकर्ता पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्लामा तेलको ट्याङ्करमा तोडफोड गरेपछि...
पर्सा माघ २० गते । पर्सामा दैनिक परीक्षणमा देखिएका कोरोना संक्रमितको संख्या घट्दै गएपनि गम्भीर बिरामीको संख्या भने बढेको छ । वीरगन्जको नारायणी अस्पतालका अनुसार...
जनकपुरधाम : माघ २० गते । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा किसान आन्दोलन अन्तरगत मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन भइरहेको छ। जनमतका...
माघ १९ गते । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पुतला दहन...
जनकपुरधाम : माघ १९ गते। जिल्ला अदालत महोत्तरीले मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोगमा जसपा नेपाल मधेस प्रदेशका सांसद कौशलकुमार...
रौतहट माघ १९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्गको वाग्मती–धंसार खण्डको रुख कटान स्वीकृतिमा ढिलाइ भएपछि निर्माण कार्य प्रभावित भएको छ ।...
माघ १९ गते। मधेश प्रदेशसभा सचिवालयले प्रदेशसभा अन्तर्गतका लामो समयदेखि रिक्त बिभिन्न बिषयगत समितिहरुको सभापति चयन प्रक्रिया शुरु गरेको छ । प्रदेशसभा सचिवालयले सुचना प्रकाशित...