जसपा जीवन्त पार्टी हो : जसपा नेता एवम् मन्त्री शैलेन्द्रप्रसाद साह
प्रशोधक समाचारदाता / जनकपुरधाम, १४ फागुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता एवम् मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कुनै पनि राजनीतिक दल सिद्धान्त, विचार...