टिकट वितरणमा त्रुटि भएकाले स्वतन्त्रको अग्रता : निधि(भिडियोसहित)
प्रशोधक समाचारदाता जनकपुरधाम, ७ जेठ । नेपाली काँग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले टिकट वितरणमा त्रुटि भएको कुरालाई पार्टीले स्वीकार गर्नैपर्ने अवस्था रहेको भन्दै त्यसकारण केही...